चितवन मुग्लिङमा बसमा सवार यात्रु माथि ढुंगा खस्दा मृत्यु
९ महिना अगाडि
चितवन, भदौ ३१ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुल नजिकैको मुग्लिङ–नारायणगढ सडकखण्डमा सडक माथिबाट अचानक खसेको ढुंगाले बसमा सवार एक यात्रुको ज्यान लिएको छ। शनिबार साँझ करिब ७ बजेपुरा पढ्नुहोस्


