लुम्बिनी र कर्णाली प्रदेशमा भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना
१० महिना अगाडि
काठमाडौं, १४ असार । देशका केही जिल्लामा ‘धेरै भारी’ वर्षाको सम्भावना औँल्याइएको छ । आज शनिबार (असार १४) साँझदेखि सोमबार (असार १६) बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामापुरा पढ्नुहोस्

