काठमाडौंका तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, २८ जेठ। काठमाडौं महानगरपालिका (कामपा) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँ बिगो कायम गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषपुरा पढ्नुहोस्



