चितवनको सिमलताल नजिकै गुडिरहेको बसमा ढुंगा खस्यो
चितवन, १६ जेठ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा काठमाण्डौबाट अर्घाखाँची जाँदै गरेको यात्रुवाहक बसमा सडक माथिबाट अचानक ढुङ्गा खस्दा बसमा सामान्य क्षति पुगेको छ। प्रहरीपुरा पढ्नुहोस्


