चितवनको खैरहनीमा धारिलो हतियार प्रयोगगरी कुटपिट ,तीनजना घाइते
चितवन,३० बैशाख। चितवनको खैरहनी न.पा. ८ स्थित आहार क्याफेमा खाजा खाइरहेका व्यक्तिहरूलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरिएको छ। घटनामा गम्भीर घाइते भएका व्यक्तिहरूको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेकोपुरा पढ्नुहोस्





