काठमाडौं १० चैत्र । चितवनबाट काठमाडौं जाँदै गरेको हायस अनियन्त्रित भई थानकोटमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीया महिला सबिना गुरूङ रहेकी  छिन् ।  दुर्घटनामापुरा पढ्नुहोस्

वीरगन्ज,१० चैत्र । पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसईई )को तेस्रो दिन आइतबार परीक्षा केन्द्रमा अमर्यादित काम गरेको भन्दै केन्द्राध्यक्षसहित पाँचजना पक्राउ परेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालपुरा पढ्नुहोस्

काठमाडौं, १० चैत्र। काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले कार्यपालिकाको बैठक माग गर्दै मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन् । महानगरका प्रवक्ता वडाध्यक्ष नवीन मानन्धरसहित १८ जना वडाध्यक्ष र पाँच कार्यपालिका सदस्यलेपुरा पढ्नुहोस्

रूपन्देही, १० चैत्र । बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा ट्यांकरले ठक्कर दिँदा एलकेजी पढ्ने दुई बालकहरूको ज्यान गएको छ । अपरान्ह ४ बजेको समयमा भे १ ख ४१०७ नम्बरको ट्याङ्करकोपुरा पढ्नुहोस्

गोरखा, १० चैत्र । भच्चेक आधारभूत अस्पतालमा आयोजित निःशुल्क आँखा शिविरमा १९५ महिलासहित ३३० जनाले आँखा जाँच गराएका छन्। परीक्षण गरिएकामध्ये ६४ जनाको आँखा शल्यक्रिया गरिएको आँखा शिविरका संयोजक एवंपुरा पढ्नुहोस्

काठमाडौं, १० चैत्र। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन्।   पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहपुरा पढ्नुहोस्

वासिङटन डिसी, १० चैत्र । अमेरिकाको न्यु मेक्सिकोस्थित लास क्रुसेसमा शनिबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। गोली चलेको जानकारी पाउनेबित्तिकै प्रहरी तुरुन्तैपुरा पढ्नुहोस्

काठमाण्डौं, १० चैत्र। भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिएका हुन् । मृत भेटिनेमा खोटाङकोपुरा पढ्नुहोस्