वासिङ्टन, ५ चैत । नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका एक जोडी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट आफ्नो क्याप्सुल अलग भएपछि अन्ततः मङ्गलबार घर फर्कने क्रममा छन्। बुचपुरा पढ्नुहोस्

काठमाडौं, ५ चैत्र । इजरायलले जनवरीको युद्धविरामपछि मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनी मारिएका छन् । उद्धारकर्ताहरूले कम्तिमा पनि ३२६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्‍चार माध्यमहरूलेपुरा पढ्नुहोस्

चितवन, ५ चैत्र । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् ।  पुरा पढ्नुहोस्

विराटनगर, ५ चैत्र । मोरङको धनपालथालन गाउँपालिकाको कदमा गाउँमा भिषण आगलागी भएको छ। आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन्। उनीहरूकोपुरा पढ्नुहोस्

चितवन, ५ चैत्र । चितवनमा पहिलोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना हुने भएको छ । आउँदो चैत १० देखि १२ गतेसम्म नाट्य महोत्सव सञ्चालन हुन लागेको कार्यक्रम संयोजक देवकुमार श्रेष्ठले जानकारीपुरा पढ्नुहोस्

रौतहट, ५ चैत्र । स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुईजनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल सिमा गस्ती टोलीले ईशनाथ नगरपालिका-४ महुलियास्थित सीमा नाकामा चेकजाँच गर्ने क्रममापुरा पढ्नुहोस्

काठमाडौं,५ चैत्र। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानीपुरा पढ्नुहोस्

काठमाडौं, ५ चैत्र । प्रहरीले काठमाण्डौंवाट २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गएरातिपुरा पढ्नुहोस्