नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजी)मा दीपक थापा नियुक्त
१ वर्ष अगाडि
काठमाडौं, ४ चैत्र । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी नियुक्त गर्ने निर्णय गरेको हो ।पुरा पढ्नुहोस्


