चेतना चेलीको वार्षिक साधरण सभाको अवसरमा असल ऋणदेखि आर्थिक विकासमा सहयोग पुर्याउने दर्शनबढी सम्मानित
२ वर्ष अगाडि
कालिका, २८ भदौं । कालिकाको वडा नं. २ मा मुख्य कार्यालय स्थापना गरेर सेवा दिदै आएको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिक साधरण सभा शुक्रवार सम्पन्न भएको छ ।पुरा पढ्नुहोस्

