चितवनको मुसहर बस्तीमा खानेपानी सुविधा
१ वर्ष अगाडि
चितवन, ४ भदौ । चितवन जिल्लाको रत्ननगर नगरपालिका ७ सिसुवारमा रहेको सिमान्तकृत माझी मुसहर बस्तीका घरका निःशुल्क खानेपानीका धारा जडान गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रत्ननगरपुरा पढ्नुहोस्


