कपुरबोट मिडियाले गर्दैछ “डिजिटल वक्तृत्वकला प्रतियोगिता”, प्रथम पुरस्कार १ लाख
भरतपुर, १६ साउन । कपुरबोट मिडियाको आयोजनामा “खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिता” हुने भएको छ ।आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा मिडियाका अध्यक्ष सन्तोष देउजाले यो प्रतियोगिताको घोषणा गर्नुभएको हो । वक्तृत्वकलाकोपुरा पढ्नुहोस्



