बन्नेभयो भरतपुरको क्रिकेट रंगशाला, निर्माण कम्पनिसँग ३० महिनामा सक्ने ठेक्का सम्झौता
चितवन, २३ असार । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढ्ने भएको छ । आज भरतपुर महानगरपालिकाले रंगशाला निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता गरेसँगै काम अघि बढ्नेपुरा पढ्नुहोस्






