बछौलीमा आयोजनाहुने रोपाइँ महोत्सवमा सहभागिता जनाउन प्रधानमन्त्री दाहाल चितवनको सौराहामा
चितवन, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन आइपुग्नु भएको छ । रत्ननगरको बछौलीमा आयोजना हुने २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा भाग लिन चितवन आइपुग्नुभएको हो ।पुरा पढ्नुहोस्







