एमाले अधिवेशनः कालिका वडा नं. ३ को अध्यक्षमा हरिप्रसाद अधिकारी चयन, २७ जना अग्रजलाई सम्मान
कालिका, १८ चैत्र । नेकपा एमाले चितवनले वडा स्तरको अधिवेशनलाई तीब्र बनाएको छ । यसै अन्तर्गत कालिका वडा नं. ३ मा हरिप्रसाद अधिकारीको अध्यक्षतामा २३ सदस्य नयाँ कमिटी गठन गरेकोपुरा पढ्नुहोस्





