इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर
काठमाडौं, १४ फागुन । इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर भएको छ । इन्द्रेणी कार्यक्रमकै एक पूर्वकलाकारले आइतबार कँडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी हुन्पुरा पढ्नुहोस्







