मध्यराति बिरामीको उपचार गरिरहेका अहेब स्वास्थ्यचौकीमै कुटिए
कञ्चनपुर, ३ असोज । कञ्चनपुको दक्षिणी क्षेत्र अन्तर्गत पर्ने श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। स्वास्थ्य केन्द्रका अहेब नरेन्द्र प्रसाद गैरेमाथि मंगलबार मध्यराति ड्युटीमा खटिएको बेला हातपात गरिएकोपुरा पढ्नुहोस्









