थारु कल्याणकारिणी सभा चितवनको जिल्ला अधिवेशन असोज ५ गतेदेखि,तयारी अन्तिम चरणमा
चितवन, २ असोज । थारु समुदायको छाता संस्था थारु कल्याणकारिणी सभा चितवनको १३ औं जिल्ला अधिवेशन असोज ५ गतेदेखि भरतपुरमा हुनेभएको छ । भरतपुर स्थित रोज गार्डेन पार्टी प्यालेसमा अधिवेशनगर्नेपुरा पढ्नुहोस्








