लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन लगाएपछिको अवस्थाबारे सरोकारवालाहरुको प्रतिकृया बुझ्दै कालिका नगरपालिका
कालिका, ११ भदौं । गाई,भैंसीमा लाग्ने लम्पी स्किनरोग नियन्त्रणका लागि नगरपालिकाले बेलैमा भ्याक्सिन उपलब्ध गराएकाले ठूलो क्षतिहुनवाट जोगिएको कालिका नगरपालिका क्षेत्रका दुग्ध उत्पादक सहकारी संस्थाका अगुवाहरूले बताएका छन् । भ्याक्सिनपुरा पढ्नुहोस्




