शान्तिपुर, १९ साउन । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले दन्त सगै स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरेको छ । शिविरमा विद्यालयका कक्षा एक देखि कक्षा नौ सम्मका ५२० जना विद्यार्थीको चेकजाँचपुरा पढ्नुहोस्

चितवन, १९ साउन । साफ यु–१९ च्याम्पियनसिप फुटबलको प्रदेश छनौटका लागि चितवनबाट ३८ जना खेलाडी छनौट भएका छन् । साउन १० देखि १६ गतेसम्म बिभिन्न चरणमा भएको छनौटबाट ३८ जनापुरा पढ्नुहोस्

काठमाडौँ, १९ साउन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २०४६ यताका सबै उच्च पदस्थहरूका फाइल खोल्न सुझाव दिएका छन् । काठमाडौँ कमलादीस्थित प्रज्ञा भवनमा जारी पार्टीकोपुरा पढ्नुहोस्

खैरहनी, १९ साउन । विद्यार्थीहरुमा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिले दुईदिन नगरक्षेत्रभित्रका शैक्षिक संस्था बन्दगर्ने निर्णय गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारीगर्दै नगरक्षेत्र भित्रका संस्थागत विद्यालय रपुरा पढ्नुहोस्

रत्ननगर ,१९ साउन ।  चितवनको रत्ननगर नगरपालिकाले रोगजारीका लागि विदेश जाने युवाहरुलाई पालिकाबाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार सो नगरपालिकालेपुरा पढ्नुहोस्

दोलखा, १९ साउन । जिल्लामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रमुख जिल्ला अधिकारीपुरा पढ्नुहोस्

काठमाण्डौं, १९ साउन । एक वर्षदेखि तलब नपाएपछि वन पैदावार विकास समितिका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु विभिन्न माग राख्दै बबरमहलस्थित वन विभाग परिसरमा विगत ११ दिनदेखि आन्दोलनरत छन्पुरा पढ्नुहोस्

चितवन,१९ साउन । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन्पुरा पढ्नुहोस्