रत्ननगरमा आजदेखि वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सुरु
रत्ननगर,१५ असार । रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको आयोजनामा रत्ननगरमा आजदेखि वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला सुरु भएको छ । रत्ननगर १ मा रहेको होटल स्टार चितवनमा आजबाट रोजगार मेलापुरा पढ्नुहोस्





