रत्ननगर, १४ असार । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ का २६ जना विपन्न महिलालाई सीप मुलक तालिम दिइएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतपुरा पढ्नुहोस्

चितवन, १४ असार । सुक्खा पहिरोका कारण आज बिहीवार दिउँसैदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड अहिलेसम्म खुल्न सकेको छैन । इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर दिउँसैदेखिपुरा पढ्नुहोस्

चितवन, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार गठनकापुरा पढ्नुहोस्

रत्ननगर, १४ असार । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारबाट सुरु हुने बृत्ती मार्ग निर्देशन तथा रोजगार मेलाको तयारी पुरा भएको छ । रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको सयुक्त आयोजनामा रत्ननगरपुरा पढ्नुहोस्

खैरहनी, १४ असार । पूर्वी चितवनको खैरहनी नगरपालिकाका सुकुम्वासी समुदायलाई कोलिफम नामक जीवाणुको जोखिमबाट जोगाउन खानेपानीको धारा जडान गरिएको छ । खैरहनी १३ मा रहेको सिम्रेनी सुकुम्वासी बस्तीका समुदायलाई सोपुरा पढ्नुहोस्

कालिका, १४ असार । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा कालिका नगरपालिकाको थाङखोला सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ । सन्ततिका लागि सोचौं, सम्बृद्धि र हरियालीका लागि रुख रौपौं भन्ने नारा सहितपुरा पढ्नुहोस्

चितवन, १४ असार। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सार्वजनिक जमिन संरक्षणको कार्यलाई निरन्तर अघि बढाईने बताउनुभएको छ ।केरुङ्गा खोला सीमाङ्कन कार्यको बिहिबार उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा अतिक्रमित जमिनको संरक्षणमापुरा पढ्नुहोस्

कालिका, १४ असार । कालिकाकाे वडा नं १ मा खुल्ला व्यायमशाला संचालनमा आएकाे छ । स्थानीय चर्तुरमुखी सामुदायिक वनक्षेत्रमा रहेको गडुवा चिल्ड्रेन पार्कमा व्यायमशाला निमार्ण गरिएको छ । व्यायामशालाकाे कालिकापुरा पढ्नुहोस्

काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताएका छन्। बिहीबार काठमाडौंमा मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उनले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेलाईपुरा पढ्नुहोस्