चारबुँदे सौराहा घोषणापत्र जारीगर्दै सकियो प्रजातान्त्रिक विचार समाजको दोश्रो केन्द्रीय बैठक
सौराहा, ९ असार । प्रजातान्त्रिक विचार समाजको सौराहामा सम्पन्न दोश्रो केन्द्रीय बैठक तथा वर्तमान राजनीतिक परिवेशमा प्रजातान्त्रिक विचार समाजको भूमिका विषयक गोष्ठि चारबुँदे सौराहा घोषणा पत्र जारीगर्दै सकिएको छ ।पुरा पढ्नुहोस्





