काठमाण्डौं, ३२ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय चलिचित्र ‘आदिपुरुष’मा समेटिएको शब्दप्रति आपत्ति जनाएका छन्। चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ शब्द नेपालमा मात्रै नभई भारतमापुरा पढ्नुहोस्

कालिका, ३२ जेठ । वर्षातको बेला बुङखोलामा आउनेबाढीलाई थाङखोलाहुँदै खगेरीखोलामा पठाउन बनाउन लागिएको ट्र्याकलाई पदमपुरका केहीवडाबासीले विरोध जनाएका छन् । बुङखोलामा आउनेबाढीले वर्षेनी कालिका नगरपालिकाको वडा नं.२, ३, ६ रपुरा पढ्नुहोस्

काठमाण्डौं, ३२ जेठ । विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९जुवा० खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत लाखौँ रुपैयाँ लिएको आरोपमा पक्राउ ८ जना कलाकारविरुद्ध प्रहरीले चार दिनको म्याद लिएकोपुरा पढ्नुहोस्

काठमाण्डौं, ३२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबारदेखि जारी प्रतिवादीहरुको प्रतिरक्षा बहस बिहीबार सकिएको छ। बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनकोपुरा पढ्नुहोस्

काठमाडौं, ३२ जेठ । वानएक्स बेटमा सक्रिय रहेका तीन कलाकारसहित पाँचजना यूट्युबर पक्राउ परेका छन् । वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाईपुरा पढ्नुहोस्

चितवन,३२ जेठ । चितवनको भरतपुर ११ बसेनीमा निर्माण भैरहेको प्रेस चाैतारी चितवनको भवनलाई एमाले युवा नेता ऋषिकेश रेग्मीले अार्थिक सहयोग गरेका छन् । प्रेस चाैतारीकाे देशकै पहिलो निर्माणाधीन भवनलाई एमालेपुरा पढ्नुहोस्

सेतो नेपाल- कालिका, ३२ जेठ । कालिका नगरपालिकाको वडा नं. ८ स्थित देवीटार स्कुलदेखि अजिङ्गरे भञ्ज्याङजाने बाटोको जोगिनी खोलामा पक्की कल्वर्ट निर्माणहुँदैछ ।  २५ लाख रुपैयाँको लागतमा निर्माणहुन लागेको कल्वर्टकोपुरा पढ्नुहोस्