कुनै पनि नेताले दबाब दिएका छैनन्, अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइन्छ- गृहमन्त्री श्रेष्ठ
काठमाडौ, २८ बैशाख । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससु लाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । पुरा पढ्नुहोस्







