खाँदबारी, २२ बैशाख । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकोप्टरमापुरा पढ्नुहोस्

दार्चुला, २२ बैशाख । ब्यास गाउँपालिका-१ भोलुङमा हिमपहिरोमा परी मृत्यु भएका मानिसहरूको शव तीन दिनपछि सदरमुकाम खलंगा ल्याइपुर्‍याइएको छ । मंगलबार हिमपहिरोमा बेपत्ता भएका ५ जनामध्ये तीन जनाको शव बुधबारपुरा पढ्नुहोस्

काठमाडौं, २२ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थनपुरा पढ्नुहोस्

चितवन, २२ वैशाख । श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रवार शिलान्यास गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको शिलान्यास गरेकापुरा पढ्नुहोस्

काठमाडौं, २२ बैशाख । नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझी फरार छन् । यो घटनामा प्रहरीलाई सघाउँछु भनेर अर्घाखाँचीवाट हिडेका सांसद रायमाझी एकाएक सम्पर्क विहीन कसरी भए । प्रहरीलेपुरा पढ्नुहोस्

काठमाडौं, २२ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक आज बस्दै छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो । बैठक बेलुका ५ बजे काठमाडौंको वसुन्धरास्थित पार्टीपुरा पढ्नुहोस्

रुपन्देही, २२ बैशाख । २५६७औँ बुद्धजयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौंका स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यसपुरा पढ्नुहोस्

चितवन, २२ वैशाख। चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ का ३६ वर्षीय रावललाई बिहीबारपुरा पढ्नुहोस्

रूपन्देही, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहत्तर लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्धस्थल भएको बताएका छन् । यहाँको ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको संरक्षणमा सरकारले विशेष ध्यान दिने उनले आश्वस्तपुरा पढ्नुहोस्