बजेट अभावसँगै कार्यविधि नभएका कारण घाँसेमैदान व्यवस्थापनमा समस्या
चितवन, १६ बैशाख । बजेट अभावसँगै कार्यविधि नभएका कारण चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनमा समस्या देखिएको छ । निकुञ्जभित्र १० हजार हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम हुँदै आएपनि बजेटपुरा पढ्नुहोस्







