काठमाडौँ, १३ बैशाख । अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्र सेवक कर्मचारीलाई तलबभत्ता नै दिन नसक्ने अवस्था नरहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित इकोनोमिक समिटमा बोल्दै महतले भने – साधारणपुरा पढ्नुहोस्

धादिङ्ग,१३ बैशाख । धादिङ्गको रोराङ्गमा दोस्रो चरौदी कृषि तथा पर्यटन मेला-२०८० हुने भएको छ। जिल्ला होटल संघ धादिङ्गको आयोजना तथा चरौदी समाज सुधार युवा क्लवको सह-आयोजनामा हुन लागेको सो मेलापुरा पढ्नुहोस्

काठमाडौं,१३ बैशाख । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको छ । आज देशभर ८२पुरा पढ्नुहोस्

काठमाडौं, १३ बैशाख। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापाको कार्यक्रममा जाँदा भएको घटनाबारे ब्रिफ्रिङ गरेका छन् । आजको प्रतिधिसभा बैठकमा उनले कोसी प्रदेशको नामकोपुरा पढ्नुहोस्

जनकपुरधाम, १३ बैशाख । प्रतिनिधिसभा सदस्यका लागि बारा २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएपछि हात्तीसहितको जुलुस निकालिएको छ ।   बारा क्षेत्र नम्बरपुरा पढ्नुहोस्

काठमाडौं, १३ बैशाख । सन् २०२१ मा अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिनु अघि त्यहाँ रहेका बेलायती दुतावासका कर्मचारीको रक्षामा खटिएका नेपालीहरूलाई उनीहरूको इच्छाविपरीत नेपाल फिर्ता पठाएको खुलेको छ । करिब २०पुरा पढ्नुहोस्

काठमाडौँ,१३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको बताएका छन् । बुधबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो संस्करणको – कान्तिपुरपुरा पढ्नुहोस्

विराटनगर, १३ बैशाख । साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् ।   मिक्लाजुङ गाउँपालिका-३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन एक विद्यार्थीमाथिपुरा पढ्नुहोस्

काठमाण्डौं, १३ बैशाख । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३पुरा पढ्नुहोस्

कलैया,१३ बैशाख । बारा क्षेत्र नं.२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव ५ हजार ८१ मतान्तरले निर्वाचित भएका हुन् । यादवले २८ हजार ४१५पुरा पढ्नुहोस्

तुलसीपुर, १३ बैशाख । तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्रीका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीयपुरा पढ्नुहोस्