सी चिनफिङ चीनको नेतृत्वमा तेस्रो कार्यकालका लागि निर्वाचित
३ वर्ष अगाडि
काठमाडौँ । सी चिनफिङ चीनको नेतृत्वमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चिनियाँ जनकांग्रेसले कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङलाई शुक्रबार तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित गरेको हो । सीका विश्वासपत्र लीपुरा पढ्नुहोस्


