चितवनका तामाङ समुदायले भव्यताका साथ सोनाम ल्होछार मनाए, कलाकारहरुको प्रस्तुतीमा स्थानीय झुमे
भरतपुर । चितवनका तामाङ समुदायले सोनाम ल्होछार भव्यरूपमा मनाएका छन्। भरतपुर नगर तामाङ समाजले भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम गरेर ल्होछार मनाएका हुन्। ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुतिमा स्थानीयलेपुरा पढ्नुहोस्










