भरतपुरमा सुरु भयो चौथो राष्ट्रपति रनिङ शिल्ड
चितवन, ६ माघ– चितवनको भरतपुरमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुक्रबारदेखि सुरु भएको हो । भरतपुर–१८ स्थित गुञ्जनगर माध्यमिकपुरा पढ्नुहोस्








