राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छः ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना नटरेको बताएका छन् । ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ, त्यस्तो हुन सक्छ,’ उनले भनेपुरा पढ्नुहोस्




