भोलिदेखि कालिकामा निमा स्मृति नक आउट फुटबल हुने
चितवन – चितवनको कालिका नगरपालिकामा भोलि (बुधबार) देखि कमरेड निमा स्मृति खुला नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्रपुरा पढ्नुहोस्




