जितियाको रौनकता टोलटोलमा, मेलमिलापकर्ताहरूले डटखट खाएर मनाए जितीया
भदौ २४, रत्ननगर । थारू समुदायले जितीया पर्व मनाउने तयारीमा छन् । थारूहरूको घरघरमा जितीयाको रौनकता देखिएको छ । टोल टोलमा जितीया विशेष कार्यक्रमगर्ने तयारी भईरहेको बेला रत्ननगरका मेलमिलापकरेताहरूले पनि डटखटपुरा पढ्नुहोस्