एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रिय सदस्य जेएन थपलियाले चितवन १ बाट उम्मेदवार बन्न दिए आवेदन
भदौ १७, चितवन । चितवन क्षेत्र नम्वर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभा सदस्यका लागि पार्टी केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेसहित दुई जनाले दावी पेश गरेका छन् । शुक्रवार एमालेपुरा पढ्नुहोस्