सरकारले १०० रोपनी जग्गा दिए महानगरले रंगशाला बनाउन पहल गर्छ: बालेन
काठमाडौं, १९ भदौ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंकापुरा पढ्नुहोस्










