नुवाकोट, जेठ २८ नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर शनिबार बिहान ९ बजेदेखि हिँडिरहेका पुरुषको उद्धार गरिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाटपुरा पढ्नुहोस्

२७ जेठ, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएकोपुरा पढ्नुहोस्

काठमाडौं,जेठ १५ सरकारले आर्थिक वर्ष २०७९(८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय(व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमैपुरा पढ्नुहोस्

१३ जेठ, काठमाडौं । चौतर्फी आलोचना पछि सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । १० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थकोपुरा पढ्नुहोस्

रत्ननगर ०६ जेठ रत्ननगर नगरपालिकाका नवनिर्वाचित मेयर प्रल्हाद सापकोटाले निर्वाचित भए लगतै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले चार महत्वपूर्ण निर्णय गरेका छन् । मेयर सापकोटाले पशुपालकपुरा पढ्नुहोस्

भरतपुर चितवन, जेष्ठ ६ गोधुली बचत तथा ऋण सहकारी संस्था लि भरतपुर ३ चितवनले आफ्नो १२ औ बार्षिकोत्सबको उपलक्ष्यमा आज गामबेसी चेपाङ केन्द्र रत्ननगरलाई स्टेसनरी प्रदान गरेको छ । संस्थालेपुरा पढ्नुहोस्

काठमाडौं, वैशाख २८ – सरकारले हरेक साता शनिबार र आइतबार विद्यालय बन्द गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमापुरा पढ्नुहोस्

कारी महतो, चितवन, वैशाख २३ । थारु समुदायको बाहुल्यता रहेको चितवनको खैरहनी नगरपालिकाको वैशाख ३० गते हुने स्थानीय चुनावमा विभिन्न दलहरुले कुल ५९ जना थारु समुदायका उम्मेदवार उठाएका छन् ।पुरा पढ्नुहोस्

२१ वैशाख, गैंडाकोट पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका गरि ६ जना घाइते भएका छन् ।पुरा पढ्नुहोस्

काठमाडौं,१९ बैशाख– सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ। इस्लाम धर्मालम्बीहरूको पर्व ईद (ईद उल फित्र) का अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। नेपाल राजपत्रमा प्रकाशित सूचनापुरा पढ्नुहोस्

चितवन, वैशाख १९– पूर्वीचितवनको रत्ननगर नगरपालिकामा नगरकै ठूलो ‘सेभ सुपरमार्केट’ भोलि देखि संचालनमा आउन लागेकोछ । सौराहाका १८ जना पर्यटन व्यवसायीको लगानीमा सौराहा भेन्चर्सले सेभ सुपरमार्केट संचालनमा आउन लागेको होपुरा पढ्नुहोस्