काठमाडौँ, २३ बैशाख । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले ‘ध्यानाकर्षण’ विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो चरित्रहत्या भएको उल्लेख गरेका छन् ।   शनिवार ‘विभिन्न सञ्चारमाध्यममा मेरो बारेपुरा पढ्नुहोस्

काठमाण्डौं,२३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार प्रधानमन्त्री दाहाल भेट्न ओली सिंहदरबार पुगेका थिए। अहिले उनीहरुबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीका प्रेस संयोजकपुरा पढ्नुहोस्

काठमाडौं, २२ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थनपुरा पढ्नुहोस्

काठमाडौं, २२ बैशाख । नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझी फरार छन् । यो घटनामा प्रहरीलाई सघाउँछु भनेर अर्घाखाँचीवाट हिडेका सांसद रायमाझी एकाएक सम्पर्क विहीन कसरी भए । प्रहरीलेपुरा पढ्नुहोस्

काठमाडौं, २२ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक आज बस्दै छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो । बैठक बेलुका ५ बजे काठमाडौंको वसुन्धरास्थित पार्टीपुरा पढ्नुहोस्

चितवन, १८ बैशाख । अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन्।   चितवन स्थित आफ्नै निवासमा प्रधानमन्त्री दाहालले पत्रकारसँग कुरा गर्दै आफूलेपुरा पढ्नुहोस्

काठमाण्डौं, १८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय बसुन्धरामा सुरू भएको बैठकमा सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने कार्यसूची छ। बैठकमा उपनिर्वाचनको समीक्षा रपुरा पढ्नुहोस्

गैँडाकोट, १७ बैशाख । भ्रष्टचारको मुद्धा दर्तामा पाँचवर्ष म्यादको प्रावधान राख्नेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधनगर्ने विद्येक खारेजीको मागगर्दै नवलपुरको गैडाकोटमा रिले अनसन सुरु भएको छ ।   गैडाकोटकापुरा पढ्नुहोस्

चितवन,१७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउनुभएको छ ।   आज दिउँसो उहाँ जहाजबाट चितवन आउनुभएको हो । नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिकापुरा पढ्नुहोस्

चितवन, १६ बैशाख । बजेट अभावसँगै कार्यविधि नभएका कारण चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनमा समस्या देखिएको छ । निकुञ्जभित्र १० हजार हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम हुँदै आएपनि बजेटपुरा पढ्नुहोस्

काठमाडौं, १६ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अघि सारेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।   शनिबार रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरूपुरा पढ्नुहोस्