कालिका, १५ भदौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले मुृलुकको परिवर्तन नेकपा एमाले पार्टीवाट मात्रै सम्भव रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी चितवनको कालिकामा आजपुरा पढ्नुहोस्

पोखरा, १५ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित भएको दाबी गरेका छन् । समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डलेपुरा पढ्नुहोस्

काठमाडौं,१४ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले विभाजन हुनसक्ने दाबी गरेका छन् । सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा परेकोपुरा पढ्नुहोस्

काठमाडौं, १४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जानेपुरा पढ्नुहोस्

काठमाडौं, १२ भदौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणमा नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने भएको छ। एमाले महासचिव शंकर पोखरेल नेतत्वको टोली अर्को साता गोञ्जाउ हुँदै चीनकोपुरा पढ्नुहोस्

रुपन्देही, १२ भदौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका मुख्य शक्ति आफूहरु सँगै भएको बताउँदै समाजवादी मोर्चाको भविष्य रहेको बताएका छन् । सरकारमापुरा पढ्नुहोस्

काठमाण्डौ, १० भदौं । सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छपुरा पढ्नुहोस्

काठमाण्डौं, १० भदौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई पनि संसदीय समितिको सिट दिनुपर्ने बताएका छन्। रासससँगको कुराकानीमा नेम्वाङले मिनिपार्लियामेन्टका रूपमा रहेको संसदीय समितिले ढिलैपुरा पढ्नुहोस्

काठमाडौँ, १० भदौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघिपुरा पढ्नुहोस्

काठमाडौँ, ९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा नगरपालिकाको भेलामा शनिबार उनले जातजाति र समुदायसितपुरा पढ्नुहोस्

धरान, ९ भदौं । धरानमा गाईगोरु काट्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने माग राखेर इटहरीमा हिन्दुधर्म समर्थकहरुले प्रदर्शन गरेका छन्। शनिबार धरानमा गर्ने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर प्रतिबन्धपुरा पढ्नुहोस्