चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा अदालतले अस्थायी रोक लगाएको छ। उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आगामी २२ वैशाखसम्मका लागि फिल्म प्रदर्शन नगर्न अन्तरिम आदेश जारी गरेकोपुरा पढ्नुहोस्










