रास्वपाका मिलन लिम्बूले इलाम २ मा गरे उम्मेदवारी दर्ता
काठमाडौं, २४ चैत्र। इलाम २ मा रास्वपा उम्मेदवार मिलन लिम्बुले उम्मेदवारी दर्ता गराएका छन्। रास्वपाका उपासभापति तथा श्रम मन्त्री डिपि अर्यालसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेवदारी दर्ता गराएका हुन्।पुरा पढ्नुहोस्










