संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन : प्रधानन्यायाधीशबारे निर्णय भएन
काठमाडौं, ६ बैशाख । प्रधानन्यायाधीश नियुक्ति गर्न आज बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । सिंहदरबारमा बसेको बैठकमा छलफल भयो तर कुनै निर्णय भएन, अर्को बैठकबाट निर्णय हुन्छ,पुरा पढ्नुहोस्










