चितवनमा आजै रातिबाट मतगणना सुरुगर्ने तयारी

चितवन, १० बैशाख । चितवनमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरु हुने भएको छ ।

 

मतदानको समय सकिएपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको बताउँदै आजबाट मतगणना गरिने बताएका हुन् । मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पु¥याउने काम सकिए लगतै सर्वदलिय बैठक बसेर मतगणना सुरू गर्ने तयारी छ ।

 

९ बजेसम्म मतपेटिका संकलन गरेर मतगणना सुरू गर्नुस् भनेका छौं,’ थपलियाले भने । –00–

 

Share:

सम्बन्धित समाचारहरु