जनकपुरबाट हतियारसहित एक मिटरब्याजी पक्राउ
काठमाडौं । जनकपुरबाट हतियारसहित एक मिटरब्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय दिलिप साह रहेका छन् । उनको घरबाट प्रहरीले एकथान कटुवा पेस्तोल, ३०३ राइफलमापुरा पढ्नुहोस्










