सिमसार क्षेत्र जोगाउन संरक्षणकर्मीहरुको चासो, विश्व सिमसार दिवसको अवसरमा राप्ती नदी सरसफाई
चितवन १९, माघ । विश्व सिमसार दिवसको अवसरमा राप्ती नदी सरसफाई गरिएको छ।ुआजको आवश्यकता सिमसारको पुनर्स्थापनाु नारासहित नदीको करिब पाँच किलोमिटर क्षेत्र सरसफाई गरिएको हो। मेघौली उपभोक्ता समितिको आह्वानमा ध्रुबघाटदेखिपुरा पढ्नुहोस्









