चर्चामा पौडेल र सिटौला, आन्तरिक रुपमा राष्ट्रपतिमा देउवालाई अघि सार्न काँग्रेस भित्र दबाब
काठमाडौँ, ९ फागुन । राष्ट्रपतिमा माओवादीले समर्थन गर्ने वचन दिए पनि संसद्को ठूलो दल कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन । राष्ट्रपतिका लागि सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने भन्दै पार्टीभित्रपुरा पढ्नुहोस्









