कालिका,३ असार । कालिका नगरपालिकाले भू-उपयोग ऐन तथा नियमावली बमोजिमकाे भूमि वर्गीकरणगर्ने नीति तथा कार्यक्रम लिएको छ । व्यवस्थित सहर, दीर्घकालीन भू-उपयाेगका लागि भूमिकाे वर्गीकरणकाे आधारमा क्षेत्र लक्षित याेजना लागुगरिनेछपुरा पढ्नुहोस्

कालिका, ३ असार । कालिका नगरपालिकाले मेक ईन कालिका कार्यक्रम संचालनगर्ने नीति बनाएको छ । मह, च्याउ, केराउ, फाफर लगायतका बाली उत्पादनलाई प्राथमिकता दिएर त्यसलाई मेडईन कालिका अन्तर्गत ब्राण्डिङ गरिनेपुरा पढ्नुहोस्

काठमाडौँ, ३ असार । प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षापुरा पढ्नुहोस्

ताप्लेजुङ, ३ असार । ताप्लेजुङमा पहिरोमा परी ४ जना बेपत्ता भएका छन्। सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा एकै घरका तीन जना र अर्का एकजना बेपत्ता भएका हुन्। मेहेलेको भालुखोपमा गएको पहिरोमा परीपुरा पढ्नुहोस्

खाँदबारी, ३ असार । संखुवासभाको हेँवा खोलामा गए राती आएको बाढीले बगाउँदा १ जनाको मृत्यु हुनुका साथै हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन् । बाढीले चैनपुर–४ दोभनेमापुरा पढ्नुहोस्

काठमाडौं, ३ असार । पाँचथरमा हेवा खोलामा आएको बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् । शनिबार राति हेवा खोलामा आएको बाढीमा परी पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयपुरा पढ्नुहोस्

मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा मिलन पाट भरतपुर,२ असार । नेपाल मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा मिलन थापामगर (पाटा) चयन भएका छन्। शनिबार भरतपुरमा सम्पन्न १८औँ अधिवेशनबाट पाटाको नेतृत्वमा २१पुरा पढ्नुहोस्

भरतपुर,२ असार । चम्पानगरमा रहेको हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण कला सिकाईएको छ । विद्यार्थीको वालकलासंगै सिर्जनात्मक क्षमताको विकासका लागि शुक्रबार र शनिबार विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत तालिमकोपुरा पढ्नुहोस्

भरतपुर , २ असार । करिब छ वर्षदेखि अलपत्र परेको नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनको भवन निर्माणले बल्ल निर्माण सम्पन्न हुने चरणमा आइपुगेको छ। आर्थिक वर्ष २०७९/०८० कापुरा पढ्नुहोस्

कालिका, २ असार । कालिका नगरपालिकाले नगरक्षेत्रको दुई ठाउँमा हाइमाक्स लाईट जोड्ने तयारी गरेको छ ।   परीक्षण स्वरुप तत्कालका लागि दुई ठाउँमा हाइमाक्स लाईट जोडन्े तयारी गरेको हो ।पुरा पढ्नुहोस्

कारी महतो- चितवन,२ असार । प्रेम महतो खैरहनी–१ मा रहेको कंकाली माध्यमिक विद्यालयमा २०७२ सालदेखि कार्यरत कार्यालय सहयोगी हुन् । विद्यालय १० देखि ४ बजेसम्म सञ्चालन भएपनि उनी ९ बजेपुरा पढ्नुहोस्