रत्ननगरको बकुलहरमा स्टडी गुरु अष्ट्रेलियाकाे शाखा उद्घाटन
रत्ननगर, २४ भदौ । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका वडा नं १ बकुलहर चाेकमा स्टडी गुरु अष्ट्रेलिया नामक कन्सल्टेन्सीकाे शाखा कार्यालय उद्घाटन गरिएकाे छ । अष्ट्रेलिया लगायत विभिन्न देशमा विद्यार्थी पठाउँदैपुरा पढ्नुहोस्










