कालिका ३, भदौं । कालिका नगरपालिका क्षेत्रभित्रका ५४ सय ५० वटा गाई, भैसीमा लम्पी स्किन विरुद्धको भ्याक्सिन लगाइसकेको छ । साउन २५ गतेदेखि नगरपालिकाले अभियानकै रुपमा सुरु गरेको भ्याक्सिन लगाउनेपुरा पढ्नुहोस्

विराटनगर, ३ भदौ । विराटनगरस्थित अस्पतालबाट एक नवजात शिशु गायब भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । अविवाहित युवतीले जन्म दिएको शिशु गायब भएको हो । घटनामा संलग्न भनिएका चिकित्सकपुरा पढ्नुहोस्

मध्यविन्दु, ३ भदौं । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ । गैँडाकोट नगरपालिका–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालोपुरा पढ्नुहोस्

काठमाडौं, ३ भदौं। संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । १० साउनदेखि संसद अवरुद्ध छ । सदन सञ्चालन गर्ने विषयमापुरा पढ्नुहोस्

रत्ननगर, ३ भदाैं । रत्ननगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सिर्जनात्मक सिकाइ प्रभावकारी बन्दै गएपछि शनिबारबाट छात्राहरुको संख्या बढाइएको छ । असार २३ गते बकुलहर माध्यमिक विद्यालयमा अध्ययनरत २४ जनापुरा पढ्नुहोस्

चितवन, २ भदौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका–६ का ४५ वर्षीय कृष्ण परियारपुरा पढ्नुहोस्

नवलपुुर, २ भदौं । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागलेपुरा पढ्नुहोस्

भरतपुर, २ भदौ । चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरी सरकारी (शिक्षा आयोग, त्रिवि सेवा आयोग,पुरा पढ्नुहोस्

भरतपुर,२ भदौं। चितवनको गौरीखोला झरना ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने झरनाको प्रचार–प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको हो । झरनासम्म पुग्नका लागि खानी गाउँसम्म मोटरबाटो निर्माणपुरा पढ्नुहोस्

भरतपुर, २ भदौं । चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर – ११ को नहरचोकमा यस बर्षदेखि कलेज सञ्चालनमा आएको हो । कलेजलेपुरा पढ्नुहोस्

मुसिकोट, २ भदौ मुसिकोट नगरपालिका १ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सातपुरा पढ्नुहोस्