पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा भरतपुरमा विरोध प्रदर्शन
चितवन, १४ असोज । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले चितवनको भरतपुरमा विरोध प्रदर्शन गरेका छन् । ‘मूल्यवृद्धि फिर्ता गर’, ‘महंगी नियन्त्रण गर’, ‘भ्रष्ट सरकारको उपहार चाडपर्वमापुरा पढ्नुहोस्









