स्वास्थ्य मन्त्रीले गरे भरतपुर अस्पतालको निरीक्षण
चितवन, २६ भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको निरीक्षण गरेका छन्। अस्पताल निरीक्षणका क्रममा मन्त्री बस्नेतले पूर्वाधार सेवा लगायतका विषयमा चासो राखेका थिए। उनले अस्पतालकापुरा पढ्नुहोस्










